जी. न्यौपाने, मकवानपुर, ८ माघ । हेटौँडा उपमहागनरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ४८ औँ वार्षिक उत्सव सोमबार सम्पन्न भएको छ । वार्षिक उत्सव कार्यक्रममा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गर्नुका साथै विभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । विद्यालयले […]