समाचार

बेलडाँडाका खेलाडीहरुलाई अम्बिकाको सहयोग

मकवानपुर, २८ मंसिर । मकवानपुरको हेटौँडामा जारी मकवानपुर जिल्ला लिग क्लालिफाई फुटबल प्रतियोगिता २०८० को सेमिफाईनलमा जीत हासिल गरेपछि पञ्चशील युवा क्लब हेटौँडा १२ बेलडाँडालाई सहयोग प्राप्त भएको छ । क्लब फाईनलमा प्रवेश गरेसँगै हेटौँडा १२ बेलडाँडा निवासी अम्बिका बलले […]