समाचार

बेलडाँडाका फुटबल खेलाडीहरुलाई जर्सी सहयोग

मकवानपुर, २६ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ बेलडाँडास्थित पञ्चशील युवा क्लबका फुटबल खेलाडीहरुलाई क्लबका संयोजक बिरेन कुमार लोप्चनले व्यक्तिगत रुपमा जर्सी सहयोग गरेका छन् । माया हार्डवयर एण्ड सप्लायर्सका संचालक समेत रहेका लोप्चनले सोमबार २० हजार बराबरको […]