मकवानपुर, १८ फागुन । दुधको मूल्य नपाएको भन्दै मकवानपुरका दुग्ध उत्पादक किसानहरु आन्दोलित भएका छन् । किसानहरुले बिहिबार बागमती प्रदेशको राजधानी हेटौँडामा विरोध प्रदर्शन गर्दै र्याली निकालेका थिए । मकवानपुर जिल्लाका दुग्ध उत्पादक किसानहरु हेटौँडाको बुद्धचोकमा जम्मा भएर विशाल जुलुशमा […]