समाचार

‘फोहोरबाट मोहर बनाउन सकिन्छ’

जी. न्यौपाने,मकवानपुर, १४ माघ । ‘‘नखोज एक मान्छे जमात छ हेटौँडामा, देशलाई डोहोर्याउने धेरै हात छ हेटौँडामा ।’’ नयाँ नयाँ आविस्कारको लागि हामी विदेशीको नाम सुन्न बढी मनपराउँछौँ तर हाम्रै घरआँगन नजिक बस्ने आफ्नै दाजुभाई, इष्टमित्रका आविश्कारहरुलाई वास्तै गर्दैनौँ । […]