मकवानपुर, ७ माघ । मकवानपुर मुद्रण उद्योग संघको तेस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । नेपाल मुद्रण व्यवसायी महासंघका केन्द्रीय सदस्य इन्द्र नेपालले सभाको उद्घाटन गर्नुर्भएको थियो । संघका अध्यक्ष राजु नेपालको अध्यक्षतामा भएको सभाले सचिव पुरूषोत्तम ढकाल र कोषाध्यक्ष […]