समाचार

मनहरीमा मकवानपुरका १ सहित ५ जना पक्राउ

मकवानपुर, १ माघ । मकवानपुरको मनहरीमा मकवानपुरका एक सहित ५ जनालाई प्रहरीले करिब ८ किलो ८ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तुसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने ४० वर्षीय रामनारायण श्रेष्ठ, बारा जितपुर […]