समाचार

बकैयाका दिनेशको गयो ज्यान

मकवानपुर, १७ कात्तिक । मकवानपुरको बकैयामा मंगलबार भएको मिनिट्रक दुर्घटनामा घाइते भएका सहचालक दिनेश लामाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सहचालक बकैया गाउँपालिका वडा नम्बर–६ गबरस्थानका २८ वर्षीय लामाको गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ […]