समाचार

बल्खुमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच झडप

काठमाडौँ, ७ मंसिर । बल्खुमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेकाे छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ काे जुलुस […]