समाचार

गरीबी निवारणको २६औँ स्थापना दिवस सम्पन्न

हेटौँडा । गरीबी निवारण बचत तथा ऋण सहकारी संस्थाको २६औँ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ। हेटौँडा-६, हात्तीलेटस्थित संस्थाको आफ्नै भवनमा भएको उक्त कार्यक्रम हेटौँडा ६ नम्बर वडाका वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। संस्थाका अध्यक्ष कृष्णप्रसाद […]