समाचार

संघीयताप्रति देखिएको नकारात्मक धारणा चिर्न नैतिक शिक्षा जरुरी रहेको मुख्यमन्त्री बानियाँको भनाई

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पछिल्लो समयमा नैतिक शिक्षाको महत्व अझै बढेको बताएका छन्। नेपाल स्काउट, बागमती प्रदेश स्काउट, महेन्द्र मावि र स्थानीय स्काउट हेटौंडा–१३ को संयुक्त आयोजनामा आइतबारदेखि सुरु भएको पाँच दिने स्काउट ओ–रामा फेष्टिवल क्याम्प २०८२ […]