समाचार

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरद्वारा विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। मंगलबार बसेको प्रदेश सभाको बैठकबाट उनले सरकारलाई आवश्यक पर्ने बहुमतभन्दा बढी मत प्राप्त गर्नुभएको हो। प्रदेश सभामा १०४ सदस्य कायम रहेकोमा मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी […]