मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ शिखरपानी चुरियामाईमा रहेको शिखरपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति आइतबार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको छ । व्यवस्थापन बोर्डमा हस्तान्तरण भएसंगै सो क्षेत्रमा संचालित ४५० धाराहरुले १० हजार लिटर खानेपानी उपभोग गरेबापत […]