मकवानपुर, १४ माघ । मकवानपुरको भीमफेदी गाउँपालिकामा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको छ। शनिबार संघीय सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ९८ जना श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको हो। देशकै पहिलो गाउँपालिकाको रुपमा भीमफेदीले […]