मकवानपुर, २२ पुस । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा स्थित सिमलटारमा सिमलटार सहयोग समिति गठन गरिएको छ। भीमबहादुर बिडारीको संयोजकत्वमा १७ सदस्य कार्यसमिति निर्माण गरिएको हो । समितिको उपाध्यक्षमा विष्णु आचार्य सचिवमा दिलमाया रुम्बा सहसचिवमा जोशन योन्जन कोषाध्यक्षमा प्रभाकर पुडासैनी […]