मकवानपुर, २ पुस । मकवानपुरको हेटौँडामा ख्रीष्टमसको शुभकामना आदानप्रदान कार्यक्रम २०८० सम्पन्न भएको छ । हेटौँडा नगर पाष्टर एशोसिएसनको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । नगर पाष्टर एशोसिएसनका अध्यक्ष पाष्टर अशोक अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको […]