समाचार

बागमती गोल्डकप : जाउलाखेललाई हराउँदै मछिन्द्र सेमिफाइनल प्रवेश

मकवानपुर, ६ फागुन । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार तेस्रो क्वाटरफाइनल खेल सम्पन्न भएको छ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको खेलमा सेमिफाइनल प्रवेशका लागि मछिन्द्र युथ क्लब र जावलाखेल युथ […]