समाचार

प्रदेश प्रमुखद्वारा सहिद स्तम्भमा माल्यार्पण

जी. न्यौपाने,मकवानपुर, १६ माघ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सहिद स्मारकमा पुगेर सहिद स्तम्भमा माल्यार्पण गर्नुभएको छ । सहिद दिवस को अवसरमा बिहान ८ः१५ बजे सहिद स्मारक पुगी सहिद स्तम्भमा […]