मकवानपुर, ३० मंसिर । हेटौँडाबाट प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिकको वार्षिकोत्सवको अवसरमा हेटौँडा अस्पताललाई पुस्तक हस्तान्तरण गरिएको छ । चौधौं वार्षिकोत्सवको अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गरेर समृद्ध समाज राष्ट्रिय दैनिकले २५ हजार रुपैयाँ बराबरको करिब एक सय […]