समाचार

हेटौँडा बसर्पाकबाट एक युवक पक्राउ

मकवानपुर, २९ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट करिब १० किलोग्राम अवैध लागूऔषध गाँजासहित शुक्रबार दिउँसो एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार बारा जितपुर सिमरा उपमहानगरपालिका-१७ रामनगर बस्ने २२ वर्षीय श्रवण कुमार साहलाई प्रहरीले पक्राउ […]