समाचार

महाकाली दुग्ध उत्पादक सहकारीको अध्यक्षमा रामप्रसाद पुडासैनी चयन

मकवानपुर, १३ माघ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बाँसपानीस्थित महाकाली दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्षमा रामप्रसाद पुडासैनी चयन भएका छन् । सहकारीको शुक्रबार भएको २७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनले पुडासैनीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो […]