समाचार

५५ औँ वार्षिक उत्सवको तयारी तिब्र

स्वरुप चौँलागाईँ मकवानपुर, २९ पुस । श्रीकृष्ण प्रणामी मुल मन्दिर ‘मुलमिलावा धाम’ हेटौँडा ६ गौरीटारमा हुन गइरहेको धामको ५५ औँ वार्षिक उत्सव कार्यक्रमको तयारी द्रुत गतिमा भइरहेको छ । प्रत्येक वर्ष माघ १ गतेदेखि ७ गतेसम्म हुने साप्ताहिक श्रीमततारतम सागर […]