समाचार

२४ वर्षपछि मिल्यो हेटौँडा क्याम्पस र आधुनिक माविबिचको विवाद

चन्द्र घलान, मकवानपुर, २० पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित २ चर्चित शैक्षिक संस्थाबिचको बाटोको विषयलाई लिएर भएको विवाद २४ वर्षपछि समाधान भएको छ । नेपालकै चर्चित विद्यालयहरुमध्येको एक आधुनिक राष्ट्रिय मावि र हेटौँडा क्याम्पसबिच बाटो प्रयोग […]