धनुषा, १२ कात्तिक । साथीहरुसँग लागुऔषध र मोबाईलका विषयमा विवाद हुँदा धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाड बस्ने २४ वर्षी रुपेश महराको ज्यान गएको छ । गत बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा रुपेशको शव फेला परेको थियो […]