हेटौँडा — हेटौँडामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा काठमाडौँस्थित न्यू डायमण्ड स्पोर्ट्स क्लबले प्रभावशाली प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौँडा–१० स्थित चौरमा सञ्चालन भइरहेको दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गतको प्रतियोगिताको […]