मकवानपुर, २६ पुस । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका अन्तर्गत कुलेखानी–फाखेल सडकको निर्माण तिब्र रुपमा हुँदैछ । अहिले साँघुरो बाटोलाई फराकिलो पार्ने र भिरतर्फ पर्खाल लगाउने कार्य पनि निरन्तर चलिरहेको स्थानीय आशबहादुर भ्लोनले जानकारी दिएका छन् । सडक निर्माणका क्रममा गाउँपालिका अध्यक्ष […]