समाचार

बेलडाँडाका फुटबल खेलाडीहरुलाई बिरुको सहयोग

मकवानपुर, २५ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ बेलडाँडास्थित पञ्चशील युवा क्लबका फुटबल खेलाडीहरुलाई स्थानीय बिरु लामाले खेलकुद सामग्री सहयोग गरेका छन् । हेटौँडा १२ बेलडाँडाका स्थानीय एवम् क्लबका सदस्य समेत रहेका लामाले खेलाडीहरुका लागि २२ जोर जुराफ […]