समाचार

मकवानपुरगढी १ रानीसेरामा जुनेलो संकलन

मकवानपुर, १० पुस । मकवानपुरको मकवानपुरगढी १ रानीसेरामा जुनेलो खरिद तथा संकलनको कार्य शुरुवात भएको छ । मकवानपुरगढी गाउँपालिकाले रैथानेबालीको प्रवर्द्वन गर्ने सिलसिलामा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा नम्बर १ का वडा अध्यक्ष आईत सिं लो को उपस्थितिमा […]