मकवानपुर, २० कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका–८ बस्ने ४० वर्षीय मंगल थोकर, ५० वर्षीय बुद्धि मोक्तान र १८ वर्षीय किशोर रहेका छन् । […]