समाचार

आजको चन्द्रग्रहण नेपालका सबै भागबाट हेर्न सकिने

मकवानपुर, ११ कात्तिक । शनिबार राति लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालका सबै ठाउँबाट हेर्न सकिने भएको छ । बीपी कोईराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी तथा विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माका अनुसार नेपालका सबै भुभागबाट ग्रहण हेर्न सकिनेछ । […]