मकवानपुर, ३ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ मा शान्तिटोलस्थित कान्तिलोकपथ सडकखण्डमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट सोही ठाउँकी ३८ वर्षीय निरा बजगाईको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । […]