भारत, २८ कात्तिक । भारतको उत्तराखण्ड उत्तरकाशी जिल्लामा निर्माणाधीन सडकको सुरुङ भत्किएपछि फसेका ४० जना मजदुरको उद्वार अझै हुन सकेको छैन । आइतवार सुरुङभित्र फसेका जीवित मजदुरलाई बाहिर निकाल्न एक सयभन्दा धेरै उद्धारकर्मीले आज मङ्गलवार पनि बिहानैदेखि काम गरिरहेका छन् […]