समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेपाली कांग्रेसमकवानपुरद्वारा ज्ञापन पत्र बुझाइयो

हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गरेको एक अभिव्यक्तिलाई लिएर गम्भीर आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको नेतृत्वमा गएको टोलीले आज मकवानपुरका प्रमुख […]