मनोरञ्जन

भुन्द्रुङ टाँडीमा फागुन ४ र ५ गते ल्होछार कार्यक्रम हुँदै

मकवानपुर, २९ माघ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ भुन्द्रुङ टाँडीमा यही फागुन ४ र ५ गते सोनाम ल्होछार विशेष पुजापाठ तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । २८६० औँ सोनाम ल्होछारको अवसरमा मनहरी एकता तामाङ समाजले […]