समाचार

हेटौँडा डान्सिङ आइडलको फाईनलमा कमानेकी रोमिया भट्टराई

मकवानपुर, १६ पुस । मकवानपुरको हेटौँडा ८ कमाने निवासी रोमिया भट्टराई ‘हेटौँडा डान्सिङ आइडल’ को फाईनमा पुगेकी छिन् । हेटौँडा १० टिसिएन चौरमा जारी ‘बृहत खेलकुद तथा व्यापार महोत्सव’ अन्तर्गत आयोजित हेटौँडा डान्सिङ आइडलका ६ फाईनालिष्टमध्ये उनी एक हुन् । […]