मकवानपुर, २७ मंसिर । सरोकार नै नभएका संस्थाहरुले खेलकुद महोत्सवका नाममा व्यापार मेला आयोजना गर्न लागेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले विरोध जनाएको छ । बुधबार संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै मेला नरोकिए आफुहरु चरणवद्ध विरोधमा उत्रने चेतावनी दिएको हो […]