मकवानपुर, १५ कात्तिक । मकवानपुरको हेटौँडाबाट फारबारीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा २ जना घाईते भएका छन् । हेटौँडा बजारबाट फापरबारीतर्फ जाँदै गर्दा बकैया गाउँपालिका वडा नम्बर ५ तिनतलेमा मंगलबार दिउँसो बा.प्र. ०३–००१ क ०७९२ नम्बरको पानी लोड गरिएको मिनीट्रक […]