समाचार

श्रोत नखुलेको रकम बोकेको आरोपमा हेटौँडाका २ जना पक्राउ

मकवानपुर, २३ फागुन । रौतहटमा श्रोत नखुलेको १० लाख रुपैयाँ नगद बोकेको आरोपमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका निवासी २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति ईलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरी टोलीले हेटौँडा ३ का ३० वर्षीया मरमती मोक्तान […]